Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

राजेश पायलको डान्सिङ्ग नम्बर ‘चट्टकै’ मा सुष्माको ठुम्का (भिडियो)

राजेश पायलको डान्सिङ्ग नम्बर ‘चट्टकै’ मा सुष्माको ठुम्का (भिडियो)

सतीश चापागाईं

१२, आश्विन २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस नेपाली साहित्यका कविता विधा अन्तर्गत आफ्ना थुप्रै फुटकर रचनाहरू, गजल मुक्तक हाइकू, कविता लघुकथा आदिमा कलम चलाउँदै आएका कवि उत्तम विचार(भेटुवाल)का शब्द लेखनमा जीवन र जगतसँग प्रत्यक्ष्य मेल खाने "चटक्कै " बोलको नेपाली गीत भर्खर बजारमा आएकोछ । राजेश पायल राईको सुमधुर स्वरमा सजिएको गीतमा रिमेश कुमारले संगीत भरेका छन् भने भिडियोमा आशिष कुश्वर र सुष्मा अधिकारीको मुख्य भूमिका रहेको छ । भिडियोको निर्देशन अशोक बि के ले गर्नु भएको हो । ग्रेट नटराज फिल्म्सले यसलाई बजारमा ल्याएको हो ।  

images
प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०७:०३:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend