Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

धमलाद्वारा पार्टी परित्याग गरेको घोषणा

धमलाद्वारा पार्टी परित्याग गरेको घोषणा

नेप्लिज डायस्पोरा

३, मंसिर २०७६
images
  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भिर’ले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । धमलाले एक विज्ञप्ती प्रकाशित गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभयो ।‘ पार्टीको पछिल्लो योजनार समग्र विषयमा सहमतिहुन सकिन । तसर्थ सांगठनिक रुपमा म उक्त पार्टीमा नरहने घोषणा गर्दे राष्ट्रियता,जनतन्त्र र जनजीविकाको आन्दोलनमानिरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्दछु । ’ विज्ञप्तीमा भनिएको छ । पार्टीलाई परित्याग गरेर स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहने पनि सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०७६ मंगलवार - ०८:३२:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend