Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाल्टिमोरका सक्रिय समाजसेवी तथा यूवा ब्यबसायी हरि गैरेद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

बाल्टिमोरका सक्रिय समाजसेवी तथा यूवा ब्यबसायी हरि गैरेद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

११, भाद्र २०७५
images
  बाल्टिमोरका सक्रिय समाजसेवी तथा यूवा ब्यबसायी हरि गैरेले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । अमेरिकाको बाल्टिमोरमा गैरेले ब्यबसाय संचालन गर्दै आउनु भएको छ भने उहाँ बिभिन्न सामाजिक कार्यमा संलग्न समेत हुनुहुन्छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १२:०८:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend