Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको बाल्टिमोरमा सक्रिय संचारकर्मी बिष्णु शर्माद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

अमेरिकाको बाल्टिमोरमा सक्रिय संचारकर्मी बिष्णु शर्माद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

११, भाद्र २०७५
images
अमेरिकाको बाल्टिमोरमा सक्रिय संचारकर्मी बिष्णु शर्माले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहाँ लामो समयदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत सक्रिय पत्रकार हुनुहुन्छ । र अहिले अमेरिकामा स्वतन्त्र लेखनमा सक्रिय हुनुहुन्छ ।     उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १५:४१:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend