Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको नेभाड़ामा नेपालीहरु सकुशल छन् -बलबहादुर राई

अमेरिकाको नेभाड़ामा नेपालीहरु सकुशल छन् -बलबहादुर राई

नेप्लिज डायस्पोरा

१५, बैशाख २०७७
images
  अमेरिकाको नेभाड़ा राज्यमा सबै नेपालीहरु सकुशल भएको एनआरएनए अमेरिकाका नेभाडा फोकल पर्सन बलबहादुर राईले जानकारी दिनु भएको छ । नेप्लिज डायस्पोराको कार्यक्रम जोग संजोगमा सतिश चापागाईंसंग बोल्दै राईले उक्त जानकारी दिनु भएको हो । लस भेगास र दुई बिशाल शहर भएको यो राज्यमा झन्डै एक सय नेपाली रहेको पनि राईले जानकारी दिनुभयो । भिडियो हेर्नुहोस  

images
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - ११:०८:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend