Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ, मदिरा पिएर सडकमा बबण्डर

उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ, मदिरा पिएर सडकमा बबण्डर

नेप्लिज डायस्पोरा

१६, बैशाख २०७७
images
प्रहरीले नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटी पक्राउ परेका छन् । लकडाउनका बेला मदिरा सेवन गरेर सडकमा बितण्डा मच्चाएपछि प्रहरीले बोगटीलाई पक्राउ गरेको हो । कैलाली प्रहरीका प्रवक्ता डिएसपी दक्ष बस्नेतले मध्यरातमा मदिरा सेवन गरेर सडकको डिभाइडर फुटाएकाले इलाका प्रहरी कार्यालय मलाखेतीले पक्राउ गरेको जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रहेको भन्दै प्रहरीले राति नै उनलाई परिवारको जिम्मामा छाडेको छ । यद्यपि बोगटीविरुद्ध अभद्र व्यवहारको आरोपमभा मुद्दा दायर गरिने बस्नेतले बताए ।

images
प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - १९:४८:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend