Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ठगी आरोपमा युवाज्योतिष अर्जुन क्षेत्री पक्राउ

ठगी आरोपमा युवाज्योतिष अर्जुन क्षेत्री पक्राउ

नेप्लिज डायस्पोरा

२६, आषाढ २०७७
images
ठगी आरोपमा युवाज्योतिष अर्जुन क्षेत्री पक्राउ



२६ असार २०७७, शुक्रबार

काठमाडौं । युवाज्योतिष दाबी गर्ने अर्जुन क्षेत्रीसहित ९ जनालाई अख्तियारको टोलीले बिहीबार बेलुका पक्राउ गरेको छ ।

युवाज्योतिष दाबी गर्ने अर्जुन क्षेत्री अख्तियारको सहसचिव हुँ भनेर ५० लाख बार्गेनिङ गर्दागर्दै अख्तियारको टोलीले पक्राउ गरेको हो ।

नेपाल बिद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भनेर युवाज्योतिष क्षेत्रीले ४ करोडको बार्गेनिङ थिए । उनीहरुको डिल ५० लाख रुपैयामा मिलेको थियो ।

डिल मिलिसकेपछि पैसा लिन जाँदा उनीहरुलाई पक्राउ गरिएको स्रोतले बताएको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्री पक्राउबारेमा अनभिज्ञता प्रकट गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १७:५८:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend