Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

केपी शर्मा ओलीको सरकार ढल्यो, विश्वासको मत पुगेन

केपी शर्मा ओलीको सरकार ढल्यो, विश्वासको मत पुगेन

नेप्लिज डायस्पोरा

२७, बैशाख २०७८
images
केपी शर्मा ओलीको सरकार ढल्यो, विश्वासको मत पुगेन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए। एमालेका कुल १२१ जना सांसद थिए।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १७:५९:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend