Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

देशराज संयोकद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

देशराज संयोकद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१५, भाद्र २०७५
images
  युएस नेपाल पोलिसी रिसर्च सेन्टरका बोर्ड सदस्य देशराज संयोकले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।     उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।       साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७५ शुक्रवार - २२:४१:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend