Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

विदेश बस्दा पो देशको माया बढी हुँदोरहेछ -शिला आले, लोक गायिका

विदेश बस्दा पो देशको माया बढी हुँदोरहेछ -शिला आले, लोक गायिका

नेप्लिज डायस्पोरा

१४, श्रावण २०७८
images
विदेश बस्दा पो देशको माया बढी हुँदोरहेछ -शिला आले, लोक गायिका

बरिष्ठ लोक तथा दोहोरी गायिका शिला आलेले जहाँ गए पनि नेपाल नै प्यारो भएको बताएकी छिन। नेप्लिज डायस्पोराको कार्यक्रममा जोग सन्जोगमा प्रस्तोता सतीश चापागाईंसंग कुराकानी गर्दै आलेले उक्त कुरा बताएकी हुन्।


"बाध्यताले कलाकारहरु विदेश पुगे पनि मन भने स्वदेश मै घुमिरहने रैछ" आलेले भनिन।

शिला आले केहि बर्षदेखि अमेरिकामा छिन। बिभिन्न सांगीतिक कार्यक्रम गर्ने शिलशिलामा अमेरिकाको बाल्टिमोरमा भएको नेपालीहरुको कार्यक्रममा आएकी
आलेसंग नेप्लिज डायस्पोराले उक्त कार्यक्रम रेकर्ड गरेको थियो। सोहि दिन आलेको अर्का बरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीसंग संगै बसेर पनि जोग सन्जोगमा अर्को अन्तरबार्ता रेकर्ड भएको थियो।


भिडियो हेर्नुहोस।

 

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - ०३:४४:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend