Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमेरिकामा आदिवासी फिल्मको अवार्ड हुने

अमेरिकामा आदिवासी फिल्मको अवार्ड हुने

नेप्लिज डायस्पोरा

२१, मंसिर २०७८
images
अमेरिकामा आदिवासी फिल्मको अवार्ड हुने

 

ज्योमो गाङ फिल्म अवार्डको दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा हुने भएको छ।

आयोजक हुकुम मल्टिमिडिया प्रालिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति र मातृभाषामा निर्माण भएका फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको अवार्ड आगामी २०७९ वैशाख १ गते आयोजना हुन जनाएको छ।

फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक, नवअभिनेता, नवअभिनेत्री, छायाँकार, खलपात्र, कथा, पाश्र्व संगीत, द्वन्द्व निर्देशक र नवनिर्देशक गरेर विभिन्न १३ विधामा अवार्ड समेटिएको छ।‘आदिवासी जनजाति मातृभाषी फिल्म विदेशमा पनि पु-याउने उद्देश्यले अमेरिकामा अवार्ड कार्यक्रम गर्न लागेका हौँ’ आयोजक संस्थाका अध्यक्ष धनबहादुर बम्जनले भने।

images
प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - ००:१०:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend