Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सुब्रतराज आचार्यको निर्देशनमा बन्यो ‘जिन्दगीको गोरेटोमा’ (भिडियोसहित)

सुब्रतराज आचार्यको निर्देशनमा बन्यो ‘जिन्दगीको गोरेटोमा’ (भिडियोसहित)

नेप्लिज डायस्पोरा

३, आषाढ २०७९
images
सुब्रतराज आचार्यको निर्देशनमा बन्यो ‘जिन्दगीको गोरेटोमा’ (भिडियोसहित)

नेपाली म्युजिक भिडियो निर्देशनमा छुट्टै पहिचान बनाएका निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा बनेको नयां म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गायिका सुनिता दुलाल गायक अर्जुन सुनामको स्वरमा सजिएकोजिन्दगीको गोरेटोमागीत सार्वजनिक भएको राइज मिडिया नेटवर्क युट्युव च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो

समाजसेवाका साथै नेपाली गीतसंगीत क्षेत्रमा कलम चलाउँदै आएकी गीतकार कमला बोहरा खत्रीले कोरेको शब्दमागायक तथा संगीतकार सुनमले नै संगीत भरेका छन् गीतमा प्रसन परियारले संगीत संयोजन गरेका छन् भने मनोज सुनार नबिन सुनारले मिक्सिङको काम गरेका छन्

गीतको भिडियोमा अभिनेता सरोज खनाल अभिनेत्री गौरी मल्ललाई मूख्य भूमिकामा देख्न सकिन्छ भिडियो निर्देशनमाजया शर्माले रचनात्मकता थपेकी छन्

कुमार कुटुवालले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठको सम्पादन रहेको त्यसैगरी, सिमोन तामाङलेभिडियोलाई कलर गरेका हुन् राइज मिडिया नेटवर्कले निर्माण गरेको भिडियोमा अशोक गुरुङले संयोजकको भूमिकानिर्वाह गरेका छन्

 

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - ०५:१६:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend