Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

त्रिशूली बस दुर्घटना : घाइतेको उद्धार जारी

त्रिशूली बस दुर्घटना : घाइतेको उद्धार जारी

नेप्लिज डायस्पोरा

६, भाद्र २०८०
images
त्रिशूली बस दुर्घटना : घाइतेको उद्धार जारी

 

२०८० भदौ

मलेखु काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका चालिसेस्थित छहराबाट त्रिशूली नदीमाखसेको

काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ०१००५ ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाटनदीमा खसेको हो

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढीघाइतेको उद्धार गरिएको उद्धार जारी

images
प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १९:५६:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend