Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

समाजसेवी रविलाल सुनारद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

समाजसेवी रविलाल सुनारद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

२१, भाद्र २०७५
images
  अमेरिकाको बाल्टिमोरमा सक्रिय समाजसेवी रविलाल सुनारले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।     साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७५ बिहिवार - ०९:३९:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend