Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो

नेप्लिज डायस्पोरा

२३, आश्विन २०८०
images

काठमाडौं, २२ असोज । इजरायलको जोखिम क्षेत्रस्थित बंकरमा रहेका नेपालीहरूको उद्धार गरिएको छ। इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ। त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।

images
प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - ०७:५३:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend