Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

नेपालमा टिकटक बन्द हुने

नेपालमा टिकटक बन्द हुने

नेप्लिज डायस्पोरा

२७, कार्तिक २०८०
images
नेपालमा टिकटक बन्द हुने

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको हो ।  

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।  

टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताइन् ।  यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताइन् । 

images
प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - १७:१३:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend