Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जडिया गाएक भनेर चिनिने रबी कार्कीको गीत रेलै सलल रातारात हिट्

जडिया गाएक भनेर चिनिने रबी कार्कीको गीत रेलै सलल रातारात हिट्

नेप्लिज डायस्पोरा

११, माघ २०८०
images
जडिया गाएक भनेर चिनिने रबी कार्कीको गीत रेलै सलल रातारात हिट्

पल्टन बाट छुट्टिमा आउदा गाउँमा रातमा रोधी बस्ने चलन थियो । त्यहि झल्को मेटाउने मौलिक् सृजना बोकेको ” रेलै सलल” गित बजारमा सार्वजानिक भएको छ ।

मौलिक ठेट भाका र शब्दलाई निकै सरल भाषामा व्यक्त गरिएको गीत को संगित रामेश्वर ढकाल र शब्द बालकुमार श्रेष्ठले गरेका छन भने चर्चित कलाकारको आबाज रहेको छ ।

गायक श्याम राना,बालकुमार श्रेष्ठ,रबि कार्कि,गायिका जमुना राना,माया गुरूङ, सीता श्रेष्ठ को आबज रहेको गीत को भिडियोमा सुमन परियार,श्याम राना,बालकुमार श्रेष्ठ,रबि कार्कि,गायिका जमुना राना,माया गुरूङ, सीता श्रेष्ठ मुख्य भुमिका रहेको छ ।

बिष्णु शर्माको निर्देशन सम्पादन र सुरेश श्रेष्ठको छाँयाङकनमा रहेको भिडियो ई नेपाल रोधी घर अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएको छ

images
प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - ०९:२४:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend