Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ एमालेक उम्मेदवार

सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ एमालेक उम्मेदवार

नेप्लिज डायस्पोरा

१२, चैत्र २०८०
images
सुवास नेम्वाङका छोरा  सुहाङ नेम्वाङ एमालेक उम्मेदवार

एमालेले इलाम २ को उपनिर्वाचनमा स्वर्गीय नेता सुवासचन्द्र  नेम्वाङका छोरा  सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

 

त्यस क्षेत्रका धेरै पुराना र त्यागी नोताहरुले उपनिर्वाचनमा उम्मेदवार बन्ने ईच्छा राखेपनि पार्टी केन्द्रिय कमिटीले सुहाङलाई छानेको हो ।  

 

पार्टी मुख्यालयमा आज बसेको एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

images
प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - ००:०७:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend