Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

नेप्लिज डायस्पोरा

२, मंसिर २०८१
images
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएको छ । ८३ बर्षिय ढुङ्गाना पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । उनको उपचारकै क्रममा राजधानीको फ्रन्ट लाइन अस्पताल निधन भएको हो । वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुङ्गानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ! 

images
प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - १८:५७:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend