Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

लम्जुङ्ग अमेरिका सेवा समाजका अध्यक्ष शशि थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

लम्जुङ्ग अमेरिका सेवा समाजका अध्यक्ष शशि थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

२२, भाद्र २०७५
images
लम्जुङ्ग अमेरिका सेवा समाजका अध्यक्ष शशि थापाले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ । यस समाजले अमेरिकामा रहेका लम्जुङ्गबासीलाई एकता गर्दै बिभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७५ शुक्रवार - ०८:०७:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend