Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

दशैंको अवसरमा कनेक्टिकट र टेक्सासमा अमेरिकन बाबु मेड ईन नेपाल प्रदर्शन हुने

दशैंको अवसरमा कनेक्टिकट र टेक्सासमा अमेरिकन बाबु मेड ईन नेपाल प्रदर्शन हुने

सतीश चापागाईं

२१, आश्विन २०७५
images
  आफ्नो जन्मभूमि र आमाको काख छाडी उज्ज्वल र सुन्दर भविष्यको खोजीमा सपना अनि अवसरको भुमी अमेरिका प्रबेश गरेका सम्पूर्ण युवाहरूको यथार्थ तथ्यमा आधारित नेपाली कथानक चलचित्र “अमेरिकन बाबू मेड ईन नेपाल प्रदर्शन हुने भएको छ । उक्त प्रदर्शनमा सबै नेपालीको उपस्थिति नै कार्यक्रमको सफलता भएकोले सपरिवार अवश्य मनोरन्जन लिन साथै नेपाली कलालाई माया र सहयोग गर्न आयोजक र फिल्म युनिटले हार्दिक अनुरोध गरेको छ । आयोजकका अनुसार निम्न अनुसारको कार्यक्रम हुने भएको छ : न्युयोर्क र ब्रान्फोर्डमा भब्य प्रदर्सनपछि कनेक्टिकटमा Bollywood grill &bar , glastonbury , CT मा शो हुने जानकारी गराउन चाहान्छौ । Date -:october 7 @ 5pm ( sunday ) venue - :2333 main street Glastonbury CT ticket -: १५ मात्र ! यसैगरि पछिल्लो अपडेट अनुसार टेक्सासका दुई स्थानमा फिल्म देखाउने कार्यक्रम हुदैछ । अस्टिन सहरको Galaxy theatre मा र डल्लासको ramailo restaurant मा मिती: अक्टोबर १४ आइतबारक़ा दिन venue :- Austin texas at ( Galaxy theatre ) 6700 middle fiskville road time :- 11am - 2 pm ticket -: १५ मात्र ! venue :- Irving texas 3225 W Airport Fwy #300 ( Ramilo restaurant ) time :-5pm - 7pm ticket -: १५ मात्र ! सपरिवार texas वासी अवश्य मनोरन्जन लिनुहोला !

images
प्रकाशित मिति :आश्विन २१, २०७५ आइतवार - ११:३१:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend