Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ?

को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ?

नेप्लिज डायस्पोरा

२५, आषाढ २०७५
images
अमेरिका आउने पहिलो नेपाली को रहेछ भनेर सबैको मनमा कौतुहलता हुनु स्वाभाविक नै हो । तर, त्यो कौतुहलता मेटाईदिएका छन्- पत्रकार सुर्य थापाले । जसका लागि उनले एउटा सिंगो कार्यक्रम नै समर्पण गरेका छन् । कार्यक्रम'यु स्टार्ट अगेन' मार्फत | 'यु स्टार्ट अगेन' पत्रकार सुर्य थापाको अन्तरबार्ता कार्यक्रम हो । यसमा पत्रकार थापाले अमेरिकामा नेपालीहरुले भोगेका दुख सुखलाई देखाउने उद्देश्य राखेको बताउछन । अमेरिकाको न्युयोर्कमा झन्डै सात बर्ष बसेर टेक्सास राज्यमा बसाई सरेका थापा अमेरिकाको नेपाली समुदायमा चर्चित नेपाली संचारकर्मी हुन । एक भब्य कार्यक्रमका बीचमा शुरु गरिएको 'यु स्टार्ट अगेन' टेलिभिजन कार्यक्रम नेपालको एनटिभी प्लसबाट र यु ट्युबबाट प्रसारण हुन्छ । युट्युबमा 'यु स्टार्ट अगेन' को आफ्नै च्यानल छ । त्यहाँबाट पनि हेर्न सकिन्छ । नेप्लिज डायस्पोराले पनि 'यु स्टार्ट अगेन' का सबै भागहरु प्रसारण गर्नेछ । यो पटक उनको पहिलो कार्यक्रम हेरौं । जसमा पत्रकार थापाले अमेरिका आउने पहिलो नेपालीको बारेमा खोजीनिती गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ २५, २०७५ सोमवार - १२:०४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend