Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

स्वेता खडकाको “कान्छी” बाल्टिमोरमा प्रदर्शन हुने

स्वेता खडकाको “कान्छी” बाल्टिमोरमा प्रदर्शन हुने

सतीश चापागाईं

२५, श्रावण २०७५
images
बाना सामुदायिक भवन तथा सिन्धुपाल्चोकका माझी बस्तिको सहयोगार्थ स्वेता खडकाको बहुचर्चित नेपाली चलचित्र “कान्छी” बाल्टिमोरमा प्रदर्शन हुने भएको छ। स्वयमं स्वेता खडकाको उपस्थीती रहने चलचित्र प्रदर्शन कार्यक्रममा उपस्थित भैदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ !! स्थान : बाना सामुदायीक भवन 2906 Taylor Ave, Parkville, MD 21234

images
प्रकाशित मिति :श्रावण २५, २०७५ शुक्रवार - १७:३९:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend