Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कतारको कामले दुवै मृगौला चट् (भिडियो सहित)

कतारको कामले दुवै मृगौला चट् (भिडियो सहित)

सतीश चापागाईं

२५, आश्विन २०७५
images
 

मोहन पौडेल

सुक्दै गएको ज्यान, सुन्निँदै गएको पेट अनि नाकमा अक्सिजन । कहिले श्रीमतीको सहारामा सिरानीमा अढेस लाग्नु हुन्थ्यो । कहिले आमालाई समाएर ज्यान थोरै भए पनि उठाउन खोज्नुहुन्थ्यो । तर आफैं ज्यान अड्याउने तागत थिएन मुन्नासँग । कतारको तातो घाममा ज्यानलाई चाहिने जति पानी खान नपाएपछि मुन्नाका दुवै मृगौला फेल भए । हेरौं भिडियो: सामग्री साभार: उज्यालो   https://www.youtube.com/watch?time_continue=4&v=6HMgEX87BnI    

images
प्रकाशित मिति :आश्विन २५, २०७५ बिहिवार - २१:११:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend