२०, आषाढ २०७६
अादरणीय मान्यवरज्युहरु, गीरीजावावु का अनुयायीहरु, वुवा अामा, दिदि वहीनी तथा साथीहरु,
जय नेपाल।
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री, नेपाली राजनितिका शिखर पुरुष लोकतान्त्रिक आन्दोलनका सर्बोच्च कमान्डर, राष्ट्रनायक तथा शान्ति नायक आदरणीय गिरिजा प्रसाद कोइराला ज्यूँको ९६ अौं जन्मजयन्तीको अबसरमा उहाँप्रति सम्मान व्यक्त गर्दै भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती कार्यक्रम गीरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरिका ले भव्य रुपमा मनाउने भएको छ । अादरणीय गीरीजा वावुको ९६ अौं जन्मजयन्ती मनाउन यहाँलाई हार्द्वीक निमन्त्रणा गर्दछौ।
कार्यक्रम तालीका:-
अायोजक: गीरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरिका
बिचार-बिमर्ष बिषय: Flourishing Democracy, Peace & Development
अमेरिकी डेमोक्रेटिक पार्टी का नेतागणज्युहरु, सामाजिक अभियन्ताहरु तथा मानवअधीकार वादीहरु बीच बिचार-बिमर्ष पनी हुने जानकारी गराउंदछौं।
स्थान: Jackson Heights Jewish Centre
ठेगाना: 37-06, 77th Street. Jackson Heights, New York, NY11372,USA
मीती: July 7, 2019 समय:6:00PM Sharp
सम्पर्क नम्बर: 917-742-7566
917-254-3048
प्रकाशित मिति :आषाढ २०, २०७६ शुक्रवार -
२१:४५:३७ बजे