Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

आज सिकागोमा पण्डित दिनबन्धुको छोटो प्रवचन हुने

आज सिकागोमा पण्डित दिनबन्धुको छोटो प्रवचन हुने

सतीश चापागाईं

३०, आषाढ २०७६
images
आज सिकागोमा पण्डित दिनबन्धु पोखरेलले छोटो प्रवचन दिनु हुने भएको छ । यस सम्बन्धमा आयोजकको सूचना यसप्रकार छ । सिकागो तथा आसपासमा बस्नुहुने आदरणीय बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरुमा नमस्कार यहाँहरु सबैलाइ एउटा खुशिको खबर यो छ कि पर्सि सोमबार दिउंसो नेपालका प्रख्यात बाचक प्रविण प• दीनबन्धु पोख्रेल छोटो समयको लागि सिकागोमा आउंदै हुनुहुन्छ सो अवसरमा उहाँले आध्यात्ममा बिश्वास गर्ने नेपाली आमाबुवा तथा दाजुभाइहरुलाइ भेटघाट गर्ने क्रममा उहाँको मुखारबिन्द बाट छोटो प्रवचन दिने इच्छा ब्यक्त गर्नु भएकोले हामीले पनि उक्त अवसरको सदुपयोग गर्न पाउंनु पनि निकै ठुलो सौभाग्य ठानेका छौं त्यसैले पर्सि नै दिउंसो CNFS अफिसमा उहाँलाइ स्वागत गरी सांझ 5-8pm नाइल्स्मा सानो प्रवचन कार्यक्रम राख्ने योजना बनाएका छौं उहाँहरुको बिबिध कारणले हामिलाइ फाइनल जानाकारी अलि ढिलो गरी आएको हुनाले हामिले अलि बृहत् र व्यवस्थित कार्यक्रम गर्न असमर्थ भयौं हल तथा मन्दिरहरुमा कार्यक्रम गर्ने हाम्रो इच्छा र प्रयास पनि सफल हुन सकेन त्यसैले मेरो भर्खर किनेको घरमा करीब 100 जना हाराहारीमा अट्ने हल भएकोले साथै अन्य तयारी गर्न पनि केहि सजिलो हुने भएकोले धार्मिक प्रवचन हाम्रै निवासमाको हलमा गर्ने योजना बनाएका छौं त्यसैले उक्त दिन सबै सिकागोबासी खास गरी नेपालबाट घुम्न आउनु भएका आमा बुवा लगायत सम्पुर्ण धार्मिक आस्थामा बिश्वास गर्नुहुने सम्पुर्ण भक्तजनज्यु हरुलाइ प्रवचन श्रवण गरी पुण्य कमाउनु हुन र किर्तनमा नाच्दै प्रसाद ग्रहण गर्न हार्दिक निमन्त्रणा गर्दछौं | सबै साथीभाइ उक्त दिन बिहानै देखि व्यबस्थापकिय धार्मिक कार्यको लागि उपस्थित हुन पनि आग्रह गर्दछौ । अन्य बिस्तृत जानाकारीको सम्पर्क :- खेम पाठक - 1 (773) 590-2213 टेकराज पौडेल :-+1 (312) 774-2132 शिब अधिकारी :- 1773-751-8646

images
प्रकाशित मिति :आषाढ ३०, २०७६ सोमवार - १४:५१:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend