Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरको सूचना !

एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरको सूचना !

सतीश चापागाईं

३०, आषाढ २०७६
images
हार्दिक निमन्त्रणा ! आदरणीय मेरिल्याण्डबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरको नव-निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले माइन्युट हस्तान्तरण तथा संस्थाको हिसाब किताब बुझ बुझारथ गर्ने कार्यक्रम निम्न मिति, स्थान र समयमा हुने भएको जानकारी गराउँदै उक्त कार्यक्रममा सहभागी भइदिनुहुन सविनय अनुरोध गर्दछु। डोलनाथ घिमिरे अध्यक्ष तथा एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर परिवार मिति: जुलाई २१, २०१९ समय: ठिक ११: ०० बजे स्थान: Portside North restaurant Address: 11131 Pulaski Hwy, White Marsh, MD 21162 (नोट: लन्चको व्यवस्था गरिएको छ ।)  

images
प्रकाशित मिति :आषाढ ३०, २०७६ सोमवार - १७:४७:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend