Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नासोको पिकनिक अगष्ट ११ मा

नासोको पिकनिक अगष्ट ११ मा

सतीश चापागाईं

७, श्रावण २०७६
images
सधै जस्तै नासो कमिटि अमेरिकाले यो बर्ष पनि समर पिकनिक गर्ने भएको छ । पिकनिकका सम्बन्धमा नासोका अध्यक्ष गोपाल विश्वकर्माद्वारा जारी जानकारीमुलक बिज्ञप्ति यसप्रकार छ : सुचना ! सुचना !! सुचना !!! नासो कमिट अमेरिका बिषय :यहाँहरु सबैलाई वनभोज कार्यक्रममा हार्दिक निमन्त्रणा !! नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि "समर पिकनिक एवं भेटघाट कार्यक्रम" आयोजना गर्न लागेकोले निम्न स्थान, मिति र समयमा तपाईंको गरिमाय उपस्थितका लागि हार्दिक निमन्त्रणा गर्दछौं । RSVP का लागि: कोषाध्यक्ष, जगन विश्वकर्मा-४४३-२४८-६४२२ कहिले : ११ अगस्ट,२०१९ आइतवार समय: बिहान १०:०० बजेदेखि साँझ ६ बजेसम्म कहाँ : Gunpowder Falls State Park,Shelter : 4 7200 GRACES QUARTERS ROAD MIDDLE RIVER, MD २१२२० गोपाल बिश्वकर्मा अध्यक्ष नासो कम्युनिटि अमेरिका केन्द्रीय कार्यसमिति

images
प्रकाशित मिति :श्रावण ७, २०७६ मंगलवार - ०७:४५:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend