Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ए मेरो हजुर -३ बाल्टिमोरमा लाग्दै

ए मेरो हजुर -३ बाल्टिमोरमा लाग्दै

सतीश चापागाईं

७, श्रावण २०७६
images
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा ए मेरो हजुर ३ लाग्ने भएको छ । यही अगष्टको ४ तारिख यो फिल्म लाग्ने भएको हो । सामाजिक संस्था ऐ।के। फाउन्डेशनको सहयोगार्थ यो फिल्म चलाउन लागिएको फाउन्डेशनका अध्यक्ष कुल गुरुङले जानकारी दिनुभयो । सधै जस्तै यो फिल्म देखाएर बचेको पैसा नेपाल र अमेरिकामा सामाजिक काममा खर्च हुने पनि उहाँले बताउनु भयो । फिल्म प्रदर्शन सम्बन्धि थप जानकारी यसप्रकार छ : नमस्ते ,सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा ऐ.के. फाउन्डेशनको सहयोगार्थ नेपाली फिल्म A Mero Hajur -3 देखाउन गै रहेको हुँदा  सबैजना आई फिल्म हेरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । AK Foundation Sunday-August-04 /2019 Time-5:00p.m & 8.00 p.m. venu: Mount Everest Restaurent  

images
प्रकाशित मिति :श्रावण ७, २०७६ मंगलवार - ०८:०६:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend