Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साउदी अरबको पुर्बी प्रान्तमा मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता हुदै

साउदी अरबको पुर्बी प्रान्तमा मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता हुदै

सतीश चापागाईं

२४, श्रावण २०७६
images
  तेज थापा, मुस्लिमधर्मालम्विको महान चाड बक्र-ईदको अवसर पारि साउदी अरबको पुर्बी प्रान्तमा मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता तय गरिएको छ । खेल र खेलाडीहरुको पहिचान सहित आपसी सद्भाव कायम गर्ने उदेश्यकाले जुबेल स्थित अबु-हैदरियामा खुल्ला फूटबल प्रतियोगिता तय गरिएको हो । फहाद अल-तामिमि कम्पनिले आयोजना गर्ने लागेको प्रतियोगिता, अगष्ट १० बेलुका ५ बजे उद्घाटन हुदै , १२ गते सम्ममा खेलहरु समापन हुने जानकारी प्राप्त भएको छ । प्रतियोगिता कम्तिमा अहिलेसम्म १२ टिमहरु सहभागिता जनाउने लगभग निश्चित भएको आयोजक कमिटिका सदस्य रबि परियारले बताउनु भयो । टिम दर्ता शुल्क ५५१ रियल छ भने, प्रथम-द्धितिय पुरस्कार क्रमश ५५५००, ३०५० रुपैया राखिएको छ। सम्पर्क - युबराज पाठक ०५९४३८४५११, डम्मर ब. खड्का ०५९५७०२०४८, रबि परियार ०५९२६८७७९४

images
प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - २२:०७:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend