Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाल्टिमोर हिन्दु बुद्ध मन्दिरमा तीज व्रतपूजा हुने

बाल्टिमोर हिन्दु बुद्ध मन्दिरमा तीज व्रतपूजा हुने

सतीश चापागाईं

१२, भाद्र २०७६
images
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको शुभ अवसरमा हिन्दु बुद्ध मन्दिर बाल्टिमोरमा तीजको व्रतपूजा हुने भएको छ । तीज व्रतपूजा कार्यक्रम दुई शिफ्टमा बिभाजन गरिएको छ । सेप्टेम्बर २ तारीख सोमबारको दिन बिहान र दिउसो गरेर समय मिलाईएको आयोजक मध्येकी सलिना शर्माले जानकारी दिनु भयो । कार्यक्रमका बारेमा अन्य जानकारी चाहिएमा तल उपलब्ध स्वयंसेवकलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । साथै मन्दिरका स्वयंसेवकसंग पनि सम्पर्क गर्न सकिन्छ । उक्त दिनको पूजा कार्यक्रममा आफु कति बेला आउन सक्नुहुन्छ भन्ने जानकारी पहिले नै दिनु भएमा पूजा ब्यबस्थित गर्न सजिलो हुने आयोजकको भनाई रहेको छ । यो पटक अहिलेसम्म कै धेरै महिला उपस्थित हुने विश्वास गरिएको छ । मन्दिर समुहले बाल्टिमोर अमेरिका सार्बजनिक गरेको सूचना अनुसार पूजा यसप्रकारको समयमा हुनेछ: बिहानको पूजा पूजा तयारी : बिहान ९:३० बजे पूजा शुरु : बिहानको ठिक १०:०० बजेदेखि बेलुकीको पूजा पूजा तयारी : दिउँसो ३:३० बजे पूजा शुरु : दिउँसोको ठिक ४:०० बजेदेखि ज्योतिष पण्डित कमल नाथ सापकोटा, Kamalnath Sapkota Pandit :- 443-652-0726/ 443-850-1282 पूजा हुने ठेगाना: स्थान: हिन्दु बुद्ध मन्दिर Hindu Buddha Mandir, 12231 Harford Rd Glen Arm, MD 21057 मिति: सेप्टेम्बर २ तारीख, सोमबार स्वयंसेबकहरुको सम्पर्क Sharmila KC - 443-722-5324 Jasmine Dawadi - 443-520-2688 Salina Sharma - 484-225-0926 Rajni Sharma - 410-585-7766 Maya Chauhan - 410-302-9757 Bishnu Sharma - 484-860-2808 Man Kumar Shrestha - 443-797-9251 Ramesh Shrestha - 510-717-8197 Shreekrishna ReGmi - 443-322-4989 Deepak Rijal - 443-310-3163 Tarun Poudel - 410-905-5791 Srijan Tamrakar - 443-675-8889

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २१:३४:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend