Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भर्जिनियामा भोलि वी.पी. जयन्ति

भर्जिनियामा भोलि वी.पी. जयन्ति

सतीश चापागाईं

२१, भाद्र २०७६
images
  सम्पूर्ण आदरणीयजनहरु, जय नेपाल। भोलि भर्जिनियामा हुन गैरहेको कार्यक्रममा उपस्थित हुनका लागि हार्दिक अनुरोध गर्दछु। हार्दिक निमन्त्रणा जय नेपाल नेपाली प्रजातान्त्रिक ईतिहासका महापुरुष, बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक स्वर्गिय श्री बिस्वेस्वर प्रसाद कोइरालाज्युको जन्मजयन्तीको अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिका –भर्जिनिया च्याप्टरको आयोजनामा हुने बिशेष कार्यक्रममा यहाँको गरिमामय उपस्थितीको निम्ती हार्दिक अनुरोध गर्दछु। धन्यवाद । राम शरण हुमागाई सभापति तथा नेजसस अमेरिका भर्जिनिया च्याप्टर परिवार स्थान: Bull Run Regional Library 8051 Ashton Ave, Manassas, VA 20109 मिति September 08,Sunday 2019 समय दिनको 1.00बजे

images
प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - १९:१७:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend