Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरले रक्तदान कार्यक्रम गर्ने

जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरले रक्तदान कार्यक्रम गर्ने

सतीश चापागाईं

९, भाद्र २०७५
images
जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरले रक्तदान कार्यक्रम गर्ने भएको छ । बिपिको १०४ औं जन्मजयन्तिको उपलक्षमा यहि सेप्टेम्बर २ तारिख, २०१८ का दिन आयोजना गरिएको उक्त पबित्र कार्यमा न्यूयोर्क र आसपासका सबै नेपालीलाइ सहभागी भईदिनु हुन कार्यक्रमका संयोजक तथा न्यूयोर्क च्याप्टरका सचिव अनिलराज पाण्डेयले अनुरोध गरेका छन् ।  

images
प्रकाशित मिति :भाद्र ९, २०७५ शनिवार - ०९:४०:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend