Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

सरस्वती पुजाको दिन 'पौराणिक छन्द बिधान' लोकार्पण

सरस्वती पुजाको दिन 'पौराणिक छन्द बिधान' लोकार्पण

नेप्लिज डायस्पोरा

१८, माघ २०७६
images
सरस्वती पुजाको सबैमा हार्दिक नमन!! आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada(सिमा बिहिन सहयोगी हातहरु )को सहयोगमा आज अाशाद्वारा संकलित पाैराणिक छन्द विधान लोकार्पित कृति " पौराणिक छन्द बिधान" लोकार्पण सम्म्पन भयो। कार्यक्रममा प्रमुख अतिथी नागार्जुन नपा प्रमुख हुनुहुन्थ्याे। यसभित्र नेपाली साहित्यमा प्रयाेग हुने छन्दकाे नीति नियमहरूकाे संगालाेहरू छन् । यसैगरी याे वर्ष यश केन्द्रले सिक्किम साहित्य परिषदका सचिव साहित्यकार,पत्रकार नारद प्रसाद निराैला तथा नेपालका साहित्यकार श्री कृष्णप्रसाद पाैडेकाे संमान पत्र, खदा माला दासल्ला अादिले संमान गरियाे। कार्यक्रमको सहयोगी भुमिकामा हामीलाई स्थान दिनुहुने सबैमा हार्दिक नमन तथा धन्यवाद । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा हाम्रो निरन्तर सहयोग हुने गहिरो प्रतिबद्द्ता व्यक्त गर्दछौ। बिध्याकि देबि सरस्वती माताले हामी सबैमा सदैव सदबुद्धि प्रदान गरुन् ।    

images
प्रकाशित मिति :माघ १८, २०७६ शनिवार - १९:२५:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend