Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)

ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)

नेप्लिज डायस्पोरा

५, चैत्र २०७६
images
  संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ। महामारीको अवस्था सृजना हुन् गएको यस समयमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो आज सार्वजनिक गरेको छ। सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले जानकारी गराउनु भयो। उहाले अगाडि भन्नु भयो – सावधानीनै आजको आवश्यकता हो। संक्रमण बाट आफु सुरक्षित हौं , अरुलाई पनि सुरक्षित बनाऊं। भिडियो लिंक https://youtu.be/USfigccMaB8  

images
प्रकाशित मिति :चैत्र ५, २०७६ बुधवार - ११:३७:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend