८, बैशाख २०७७
सार्क देशलाई सम्बेदन शिल्तामै लएर छाड्यो,
कोरोना ले लाखौँको आँशु समेत बएर छाड्यो।
भारत,पाक,बाँग्लादेश अफ्गान,श्रीलंकामै मात्र,
हेरौँ त सात सए सैँतालिस ज्यान गएर छोड्यो।
कुरैनगर संक्रमित पुग्यो चौबिस हजार छब्बिस,
दुनियाँ भरिमा बिसलाख माथिनै भएर छाड्यो।
दुनियाँले रोक थाम गर्न लाक डाउन गर्दा पनि,
ला-प्रबाहि ले नियमनै प्रखालझैँ ढएर छाड्यो।
शुरक्षाका धेरै उपाया गराए होलन सरकारहरु,
कता कति धेरै कम्जोरी हरु पनि रएर छाड्यो।
जस जसको घरमा रुआबाश भएकोछ उसै ले,
बरु कोविडको कष्टलाई चुपचाप सएर छाड्यो।
घोराही दांग
हाल भारत
१८-४-२०२०,
https://youtu.be/UzL5FOvCu7g
https://youtu.be/enSHw4h0vKU
https://youtu.be/-nOYsZW0UEg
प्रकाशित मिति :बैशाख ८, २०७७ सोमवार -
११:५४:५७ बजे