दक्ष पौडेल नेपालको राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष हुन् । प्रभु ग्रुपका संस्थापक समेत रहेका पौडेल नेपालको आर्थिक विकासका लागि सक्रिय एक युवा ब्यबसायी हुन् । सहकारीको बिकासको अध्ययन गर्ने क्रममा अमेरिका आएका दक्ष पौडेलसंग नेप्लिज डायस्पोराले बिशेष कुराकानी गरेको थियो । लोकप्रिय कार्यक्रम 'जोग सन्जोग' का लागि सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ : Dakshya Paudel on Jog Sanjog with Satish Chapagain #Nepalesediaspora