Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गायिका मोनिका ल्होरुङ्ग को 'जाती हुन्थियो बैगुनीलाइ' सार्वजनिक (भिडियो सहित)

गायिका मोनिका ल्होरुङ्ग को 'जाती हुन्थियो बैगुनीलाइ' सार्वजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

९, भाद्र २०७७
images
गायिका मोनिका ल्होरुङ्ग को 'जाती हुन्थियो बैगुनीलाइ' सार्वजनिक (भिडियो सहित)



लामो समय देखि अमेरिकाको ओहियोमा बसेर नेपाली सांगीतिक छेत्र सक्रियगायिका मोनिका ल्होरुङको नयाँ गीत 'जाती हुन्थियो बैगुनीलाइ' सार्वजनिक भएको छ ।

रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।

युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको 'जाती हुन्थियो बैगुनीलाइ'को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ। भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

गायिका मोनिका ल्होरुङले यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।रिलिज सगै भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - २०:२७:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend