Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राजदूत डा. युवराज खतिवडाले शपथ लिए

राजदूत डा. युवराज खतिवडाले शपथ लिए

नेप्लिज डायस्पोरा

१०, पौष २०७७
images
राजदूत डा. युवराज खतिवडाले शपथ लिए



काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गत मंगलबार डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्नुभएको थियो ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०६:१७:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend