Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सेन्टर अमेरिकाको कोष्टा रिकामा एनआरएनएको नयाँ शाखा स्थापना, डाक्टर खगेन्द्र राज चापागाईं अध्यक्ष

सेन्टर अमेरिकाको कोष्टा रिकामा एनआरएनएको नयाँ शाखा स्थापना, डाक्टर खगेन्द्र राज चापागाईं अध्यक्ष

नेप्लिज डायस्पोरा

१३, श्रावण २०७८
images
सेन्टर अमेरिकाको कोष्टा रिकामा एनआरएनएको नयाँ शाखा स्थापना, डाक्टर खगेन्द्र राज चापागाईं अध्यक्ष


सेन्टर अमेरिकाको कोष्टा रिका देशमा एनआरएनएको नयाँ राष्ट्रिय समन्वय समिति स्थापना भएको छ। एनआरएनए आईसीसी डेलिगेट प्रतिक पाण्डेको भर्चुअल उपस्थितिमा जुलाई २६, २०२१ का दिन पहिलो बार्षिक साधारण सभा भएको डाक्टर खगेन्द्र राज चापागाईंको अध्यक्षतामा एक कार्यसमिति गठन गरेको अमेरिकाज क्षेत्रका आरसी राजन त्रिपाठीले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो।

कार्य समितिको उपाध्यक्षमा डाक्टर ब्रज राज सिंह, महासचिव संजिव राणा, सचिवमा राजेश चापागाईं, कोषाध्यक्षमा समानता मोक्तान लामा, र सदस्यहरुमा भुवन चापागाईं, डाक्टर किल्नारनी चापागाई मसिस र राजेश चापागाईं, पदम पराजुली, अरिया राणा र अभिनव खनाल रहेका छन्। त्यस्तै, आईसिसि मेम्बरमा सन्जिब लामा रहेका छन्।

गीतकार सतीश चापागाईंको सरकार चाहियो

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - २३:२७:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend