Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको लसएन्जलसमा गोली चल्दा १० जनाको ज्यान गयो

अमेरिकाको लसएन्जलसमा गोली चल्दा १० जनाको ज्यान गयो

images
अमेरिकाको लसएन्जलसमा गोली चल्दा १० जनाको ज्यान गयो

८ माघ, काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो ।

गोली हान्ने फरार छन् र उनले गोली हान्नुको कारण खुलेको छैन ।

अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् ।

 

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - १८:५२:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend