सोमबार, जेठ ८, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन
शाहले देशले “देश युवा बेच्दै छ, युवा, देश बलेको आगो सेक्दै छ, हामी ताप्दैछौँ, ओली, प्रचण्ड, देउवा, संसारकै विद्वानभएको देशको इतिहास लेख्दै छन् । र, हामी चेत्दैनौँ," भनेर भनेका छन् ।
उनले आफ्नै फेसबुकको पेजमा यो कुरा लेखेका हुन् ।
उनले शीर्ष राजनीतिक दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेअध्यक्ष केपी शर्मा ओलीको नाम नै उल्लेख गरेर उनीहरूले संसारकै विद्वान् भएको देशको इतिहास लेखिरहेको बताएकाछन्