Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए मेरिल्याण्ड च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

एनआरएनए मेरिल्याण्ड च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

२१, भाद्र २०८०
images
एनआरएनए मेरिल्याण्ड च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

तस्वीर: पशुपती बस्याल, झांतो क्रियसन

एनआरएनए मेरिल्याण्ड च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सेप्टेम्बर ५ तारिख मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा एनआरएनए आईसीसीका अध्यक्ष रविना थापा, एनसीसी अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडे, आईसीसीको उच्चस्तरिय अनुगमन समिति नारायण थापा, एनआरएनए अमेरिकाका निबर्तमान बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, एनआरएनए अमेरिकाका पुर्व मिडिया कोअर्डिनेटरतथा डेमोक्रेटिक पार्टी मेरिल्याण्डका केन्द्रिय सदस्य सतीश चापागाई, पानसका अध्यक्ष प्रेम श्रेष्ठ, प्रवासी मन्चकाअन्तराष्ट्रिय महासचिव प्रभु थापा, एनआरएनए अमेरिकाका युथ भिपी अनुप खनाल, मोनाका अध्यक्ष अमर छन्त्याल, जनसम्पर्क समिति अमेरिकाका गौतम दाहाल, पुर्व अध्यक्षहरु जेदु पोखरेल, दुर्गा प्रसाद श्रेष्ठ, डोलनाथ घिमिरे, बानाकाअध्यक्ष सुवोध पन्त, जनसम्पर्क समिति मेरिल्याण्डका सचिव नेत्र केसी, लगायतले बोलेका थिए ।

FEB14294-78EF-4737-AC55-1918BC235C08.jpeg

दुई चरणमा भएको कार्यक्रमको प्रथम चरणको सभापतित्व राजु पराजुलीले र संचालन सचिव प्रविन खड्काले गरेका थिए। दोस्रो चरणको सभापतित्व नव निर्वाचित अध्यक्ष कुल प्रसाद गुरुगंले र संचालन गोविन्द सापकोटाले गरेका थिए । प्रेम सुवेदीले स्वागत गरेका थिए ।

कार्यक्रममा नयां कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको थियो र बुझ बुझारथ गरिएको थियो । कोषाध्यक्ष रमेश श्रेष्ठले आर्थिक र सचिव प्रविन खड्काले दुई बर्षको कार्यक्रम बिबरण प्रस्तुत गरेका थिए।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - २२:४१:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend