Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनएको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित

एनआरएनएको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित

नेप्लिज डायस्पोरा

९, आश्विन २०८०
images
एनआरएनएको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि प्रारम्भिक मतदाताको नामावली प्रकाशित गरिएको छ ।

प्रकाशित सूचीमा ४ हजार १ सय ९२ जनाको नामावली रहेको छ । प्रकाशित नामावलीमा दाविविरोधको समयका लागि २ दिन तोकिएको छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - २१:२९:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend