Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए कोलोराडो च्याप्टरमा ११ सदस्यीय सल्लाहकार समिती चयन

एनआरएनए कोलोराडो च्याप्टरमा ११ सदस्यीय सल्लाहकार समिती चयन

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
एनआरएनए कोलोराडो च्याप्टरमा ११ सदस्यीय सल्लाहकार समिती चयन

एनआरएन कोलोराडो च्याप्टरको कार्यसमितिको पहिलो बैठकले ११ सदस्यीय सल्लाहकार समिती चयन गरेको छ।

अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा आइतबार सम्पन्न बैठकमा उपस्थित कार्यसमितिका सदस्यहरूको बहुमतले सल्लाहकार समिति चयन गरेको हो।

यसरी चयन हुने सल्लाहकार समितिका सदस्यहरूमा पुरूषोत्तम पाण्डे, नवराज श्रेष्ठ, सुनिल पाठक, धन पौडेल, शंकर गुरूङ, भुवन सापकोटा, दिनेश श्रेष्ठ, गीता गौली, दिपक सुनुवार, कृष्ण थापा मगर र अरसी पन्त रहेका छन्।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - ०४:५८:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend