Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनको विश्व सम्मेलन आजबाट सुरू

एनआरएनको विश्व सम्मेलन आजबाट सुरू

नेप्लिज डायस्पोरा

३०, आश्विन २०८०
images
एनआरएनको विश्व सम्मेलन आजबाट सुरू

काठमाडौं । गैरआवासीय नेपाली संघ -एनआरएनए_ को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । 

मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले ९ बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा गरी पाँच जनाले दाबी गरेका छन् । 

आजदेखि हुने सम्मेलन कत्तिक ३ गतेसम्म चल्ने छ । 

नयाँ नेतृत्व चयनको लागि कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । एनआरएनएले यो पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको हो ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - १५:४६:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend