Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनएको नेतृत्व चयनका लागि आज मतदान

एनआरएनएको नेतृत्व चयनका लागि आज मतदान

नेप्लिज डायस्पोरा

१, कार्तिक २०८०
images
एनआरएनएको नेतृत्व चयनका लागि आज मतदान

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनका लागि आजदेखि मतदान हुँदै छ ।

विश्वभरका ९६ हजार सदस्यमध्ये ४२ सय २७ प्रतिनिधिले मतदान गर्ने छन् । काठमाडौं आएकाहरूले भौतिक रूपमै उपस्थित भएर मत दिनेछन् भने काठमाडौंमा नभएकाहरूले अनलाइनमार्फत मतदान गर्न पाउने छन् । उम्मेदवारहरूलाई मत माग्न भ्याई नभ्याई छ ।

एनआरएनएको अध्यक्षका लागि बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्मा प्रतिस्पर्धामा छन् । एनआरएनएको ११ औँ विश्व सम्मेलनको हिजो राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।

 

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १८:२०:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend