२, आश्विन २०७५
अमेरिकाको बाल्टिमोरमा पहिलो पटक ईन्द्र जात्रा हुने भएको छ ।
आयोजकको बिज्ञप्ती
पहिलोपल्ट बाल्टिमोरमा हुन ग़ैरहेको ईन्द्र जात्रा पर्व (येंया पून्हि) मा DMV अथवा वरिपरी रहनु हुने सम्पूर्ण परिवारजन, दाजु भाई, दीदी बहिनी, बा- आमाहरूलाई स-परिवार सहित आफ्नो संस्कृति झल्कने पहिरनमा उपस्थित भैदीनूहुन हार्दिक निमंत्रणा।
यस पर्वमा बिशेष आकर्षणको रूपमा बृहत् सम्ये बजि प्रदर्शन, लाखे नाच, पुलुकिसि नाच, झ्यालिन्चा नाच, कुमारी रथ यात्रा, सांस्कृतिक परेड तथा लोकप्रिय कलाकारहरूबाट समसामयिक सांगितिक नाचगान, आफ्नो संस्कृति झल्कने उत्कृष्ट पहिरन प्रतिस्पर्धा (बालबालिकाको) साथै एेतिहासिक एवम् साँकृतिक चाडकाे भरपुर निशुल्क मनाेरञ्जन लिनुकाे साथै सम्ये बजी ग्रहण गर्न सपरिवार सहित उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
समय: सेप्टेम्बर २३ आईतबार, दिनको १२ बजे देखि ५ बजेसम्म
स्थान: Gunpowder Falls State Park
7200 Graces Quarters Road
Middle River Maryland 21220 Shelter # 3
प्रकाशित मिति :आश्विन २, २०७५ मंगलवार -
१९:१३:१५ बजे