Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

हार्दिक निमन्त्रणा !

हार्दिक निमन्त्रणा !

सतीश चापागाईं

४, आश्विन २०७५
images
************* विजया दशमीको विशेष अवसरमा केसी डान्स सेन्टरको आयोजनामा “कलिवुड नाईट २०१८" विविध सांस्कृतिक निम्न स्थान, मिति र समयमा हुदैछ त्यसैले भर्जिनिया, बाल्टिमोर तथा वाशिंगटन महानगर क्षेत्रमा रहनु हुने सम्पूर्ण परिवार, नेपाली समुदाय र नेपाली भाषी सबै सदस्यलाई हार्दिक निमन्त्रणा गर्दछौं । कार्यक्रममा अमेरिकामा रहेका ख्याति प्राप्त नेपाली कलाकारहरुको प्रस्तुति रहनेछ । कलिवुड नाईटसंगै विजया दशमी मनाउन आ-आफ्ना टिकट सुरक्षित गर्न पनि हार्दिक अनुरोध छ । टिकट दरहरु $२५ / $५० / $१०० ************ कहिले : Saturday, 13 October 2018 समय: 6 - 9 PM कहाँ: NOVA Community College 8333 Little River Tpke, Annandale, VA 22003 थप जानकारीका लागि सम्पर्क: नविन के.सी.-7033866457 किरणप्रताप के. सी.-7032034404

images
प्रकाशित मिति :आश्विन ४, २०७५ बिहिवार - २०:५८:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend