आदरणीय सम्पूर्ण महानुभाव ज्यूहरु
बिषय : -उपस्थित भई दिनु हुन बिशेष अनुरोध
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व्य परिषद अमेरिकाको (NRNA NCC USA) क्यालिफोर्निया च्याप्टरले आउँदो अक्टोवर १० ,२०१८ बुधबार का दिन भव्यरुपमा एनआरएन डे मनाउने भएको छ। बिशेष महानुभाबहरुको उपस्थितिमा बिविध साँस्कृतिक कार्यक्रम साथमा मनाउन लागिएको उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पारी दिनु हुन बिशेष अनुरोध छ ।
मिति :-अक्टोवर १० ,२०१८ बुधबार
स्थान :-तारा हिमालयन कुजिन
17721 Pioneer blvd,Artesia,CA 90701
समय :-८ बजे देखि ११ बजे सम्म
सचिब
रोशन अधिकारी
इमेल :
[email protected]
फोन :-५६२ -३८७-६९४०